खाेज्नुहाेस

रेलको ठक्करबाट बैतडीका बिसाको मृत्यु

Image
सांकेतिक फोटो

बैतडी – भारतमा रेलको ठक्करबाट बैतडीका बिसा चन्दको मृत्यु भएको छ । भारतको केरलामा रेलको ठक्करबाट सुर्नया गाउँपालिका–२ लिस्किटाका ४२ वर्षीय बिसा चन्दको मुत्यु भएको हो ।

navjiwan hospital

रोजगारीको सिलसिलामा भारतमा रहेका चन्दको बुधबार रेलको ठक्करबाट मृत्यु भएको मृतक बिसाका दाजु गणेश बहादुर चन्दले जानकारी दिए ।

attariya hospital

भारतको केरलाबाट बेंगलोर फर्किने क्रममा सो घटना भएको चन्दले बताए ।