खाेज्नुहाेस

गोदावरीमा एक महिलाको शव फेला

Image

अत्तरिया – कैलालीको गोदावरीमा नदी किनारामा एक महिलाको शव फेला परेको छ । गोदावरी नगरपालिका–१ अत्तरिया स्थित गोदावरी नदी किनारामा महिलाको शव फेला परेको हो ।

navjiwan hospital

स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

add everest academy
attariya hospital