खाेज्नुहाेस

बैतडीमा करेन्ट लागेर १ महिलाको मृत्यु

Image

बैतडी – बैतडीमा करेन्ट लागेर १ महिलाको मृत्यु भएको छ । सोमबार पाटन नगरपालिका – ७ दनखोलाकी ५४ वर्षीय पार्वती भट्टको करेन्ट लागेर मृत्य भएको हो ।

navjiwan hospital

जंगली जनावर मार्नका लागी मकैबारीमा थापेको बिद्युतीय पासोमा परेर करेन्ट लागेर पार्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

attariya hospital

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।