खाेज्नुहाेस

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

Image
file photo

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

navjiwan hospital

नौगाड गाउँपालिका-६ खालिडाडा बस्ने ५० वर्षकी ऐति धामीको घर नजिकै रहेको जंगलमा भीरबाट लडेर मृत्यु भएको हो।

attariya hospital

बिहीवार भीरबाट अन्दाजी १५० मिटर तल खसेर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।