खाेज्नुहाेस

दार्चुलामा बाख्रा चराउन गएका पुरुषको भिरबाट लडेर मृत्यु

Image
file photo
navjiwan hospital

दार्चुला – दार्चुलामा बाख्रा चराउन गएका पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । दुहु गाउँपालिका–२ हिकिलाका ५८ वर्षीय आन सिंह बडालको भिरबाट लडेर मृत्यु भएको हो ।

उनको घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला भिरबाट लडेर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

add everest academy
attariya hospital