खाेज्नुहाेस

एसईईको नतिजा सार्वजनिक

Image

काठमाडौँ – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ।

navjiwan hospital

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बेलुका एसइईको नतिजा प्रकाशित गरेको हो।

add everest academy
attariya hospital

यसवर्षको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।

एसइई २०८१ को ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षाको नतिजा अनलाइन, एसएमएस र मोबाइल एपमार्फत हेर्न सकिनेछ।