खाेज्नुहाेस

चमेलियामा नुहाउने क्रममा बगेर एक पुरुषको मृत्यु 

Image
दार्चुला – दार्चुला स्थित चमेलिया नदीमा बगेर एक पुरुषको मृत्यु भएको छ ।
add everest academy
attariya hospital
navjiwan hospital
शैल्यशिखर नगरपालिका–२ छेलाबगरमा शनिवार बिहान नुहाउने क्रममा बगेर स्थानीय ६० वर्षीय कृष्णबहादुर पालको मृत्यु भएको हो ।
attariya technical collage
छेलाबगरमा नुहाउने क्रममा चौलानी नदीमा बगेका पालको बगेको ठाउँदेखि करिब दुई सय मिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Karma Consultancy