खाेज्नुहाेस

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

Image
file photo
navjiwan hospital

काठमाडौं –  कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । बिहीबार देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए ।

attariya hospital