खाेज्नुहाेस

धनगढीबाट चरेश सहित युवक पक्राउ

Image
file photo
navjiwan hospital

धनगढी – कैलालीको धनगढीबाट चरेश सहित एक युवक पक्राउ परेका छन । उपमहानगरपालिका–१८ एफ गाउँबाट चरेससहित ३६ वर्षीय सूर्यबहादुर सुनार पक्राउ परेका हुन ।

शनिबार उनको साथबाट ६ सय ५ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले उनीमाथी आवश्यक अनुसन्धान जारी हरेको जनाएको छ ।

attariya hospital