खाेज्नुहाेस

तरुण दल गोदावरीका अध्यक्ष भट्टराईको नेतृत्वमा २० हजार सहयोग

Image

अत्तरिया – नेपाल तरुण दल गोदावरी नगर कार्य समिति अध्यक्ष रमेश भट्टराईको नेतृत्व आर्थिक अवस्था कमजोर भएका बिरामीलाई आर्थिक सहयोग गरिएको छ । शनिवार कैलालीको गोदावरी नगरपालिका – १० का ४६ वर्षीय खेम राज जोशीलाई उपचारका लागि २० हजार सहयोग गरिएको हो ।

१ महिना देखि नसा सम्बन्धी बिमारीले थला परि अचेत अवस्थामा रहेका जोशीलाई उपचारका लागि काठमाण्डौं लग्न सहयोग गरिएको अध्यक्ष भट्टराइले बताए ।

attariya hospital
navjiwan hospital

‘घर परिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेको हुँदा थप उपचार गर्न काठमाडौ लैजानु पर्ने भएकाले बिमारीको अवस्था कमजोर हुँदै गएकाले हामीले सहयोग गरेका हौ’ उनले भने ‘उपचारमा सहयोग पुगोस् भनेर साथीभाइहरू बिच रकम सङ्कलन गरेर घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हौ ।’

उनले बिरामीको अवस्था एकदम नाजुक रहेकाले सबैलाई सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

सहयोगका लागि बिरामीका आफन्तको क्युआर 

maya metro hospital