खाेज्नुहाेस

अछाममा बलात्कृत बालिकाले जन्माइन् छोरी

Image
navjiwan hospital

धनगढी – अछाममा १२ वर्षीया बलात्कृत बालिकाले छोरी जन्माएकी छिन् । चौरपाटीकी १२ वर्षीया बालिकाले छोरी जन्माएकी हुन् । भारतको सुरतमा एकै घरको अर्को कोठामा बस्ने मामा पर्ने पुरुषले आफूलाई पटकपटक बलात्कार गरेको ती बालिकाले प्रहरीलाई बयान दिएकी थिइन् ।

बालिका सुरतमा मजदुरी गरिरहेका बाबुआमा सँग बस्दै आएकी थिइन । बालिकाको भनाइका आधारमा ४ फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो । आरोपित भारतमा भएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ ।

attariya hospital