कैलालीमा सर्पले डस्दा बालकको मृत्यु

धनगढी – कैलालीको टीकापुरमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ ।

Karma Consultancy

टीकापुर नगरपालिका–१ एकतानगरका निरज विकका पाँच वर्षीय छोरा लोकेशको सोमबार सर्पले डस्दा मृत्यु भएको हो ।

citizen security services

घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.