खाेज्नुहाेस

गोदावरीमा आफ्नै घरमा आगो लगाएपछि २ लाखको क्षति

Image

धनगढी – कैलालीको गोदावरीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन् । गोदावरी नगरपालिका–६ को चौधरी टोल बस्ने २७ वर्षीय अनिलबहादुर चौधरीले शनिबार आफ्नै टिनले छाएको एकतले घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

आगलागीबाट घरभित्र रहेका लत्ता कपडा, अन्न जलेर नष्ट भएर साढे २ लाखको क्षति भएको छ ।

add everest academy
attariya hospital

प्रहरीकाअनुसार घरमा आगो लगाउने चौधरीलाई नियन्त्रणमा लिएपनि उनको मानसिक सन्तुलन बिग्रिएको पाइएको छ