खाेज्नुहाेस

धनगढीबाट ३३ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

Image

धनगढी – कैलालीको धनगढीबाट ३३ ग्राम लागुऔषधसहित युवक पक्राउ परेका छन् ।

navjiwan hospital

गएराति साढे ८ बजे धनगढी उपमहानगरपालिका-५ तारानगरबाट २५ वर्षीय तपेन्द्र शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कबिन्द्र सिंह बाेहराले बताए ।

add everest academy
attariya hospital

उनकाे साथबाट ३३ दशमलव १० ग्राम ब्राउन सुगर बरामद गरिएकाे छ । शाहलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।