खाेज्नुहाेस

कैलालीमा हाइसको ठक्करबाट एक जनाको मृत्यु

Image

टीकापुर – कैलालीको ठाइसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका – ५ अमौरामा हाइस गाडीले ठक्कर दिँदा जानकी गाउँपालिका – ५ की ४४ वर्षीया किहरु बडुवालको मृत्यु भएको हो ।

navjiwan hospital

सु प प्र ०१–००१ ज १५९८ नम्बरको हाइस गाडीले ठक्कर दिँदा साइकलमा सवार किहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

add everest academy
attariya hospital

दुर्घटनामा सोही साइकलमा सवार किहरुका श्रीमान ५५ वर्षीय मानबहादुर बडुवाल घाइते भएका छन । उनको नेपालगञ्जमा उपचार भइहेको प्रहरीले जनाएको छ ।