
लक्ष्मी बिष्ट, अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन । शनिबार धनगढी उपमहानगरपालिका – १९ लल्लिपुर घाटबाट लागू औषध सहित कैलारी गाउँपालिका – ६ का२२ वर्षीय विशाल चौधरी सहित ३ जना पक्राउ परेका छन ।
उनीहरुको साथबाट Spsmo Provon ४० ट्याब्लेट लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
