खाेज्नुहाेस

कैलालीमा थ्रेसरमा परेर एक महिला घाईते

Image
file photo

धनगढी – गौरीगंगा नगरपालिका–९ की ३५ वर्षीया कला थापा गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा परेर गम्भीर घाइते भएकी छन्।

navjiwan hospital

थ्रेसरले बेरिँदा उनकाे दाहिने खुट्टा तीघ्रादेखि छुट्टिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिए।

attariya hospital

गम्भीर अवस्थामा रहेकी थापाको उपचार नेपालगञ्जस्थित नर्सिङ होममा भइरहेको छ।