खाेज्नुहाेस

अत्तरिया– धनगढी सडकमा एमालेको शक्ति प्रदर्शन (भिडियो)

Image

अत्तरिया – पुर्व निर्धारित देशव्यापी कार्यक्रम अन्तरगत सत्तारुढ दल नेकपा एमालेले मोटरसाइकल ¥याली निकालेर शक्ति प्रदर्शन गरेको छ । सोमबार अत्तरिया धनगढी सडकमा एमालेले राजावादी अभियानविरुद्ध ¥याली निकालेको हो ।

navjiwan hospital

एमालेले ‘लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र’ नारासहित ¥याली निकालेको जनाइएको छ ।

attariya hospital

भिडियो