
मिना कुमारी धानुक, अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविका पूर्व विद्यार्थीको भेला गरिने भएको छ । पूर्व विद्यार्थीको मञ्च गठन गर्न शनिवार पूर्व विद्यार्थीको भेला आयोजना गरिएको गरिएको विद्यालयका अध्यक्ष गणेश शाहले बताए ।
उनले २०३० देखि हालसम्म यस विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई समेटेर मञ्च गठन गरिने उनले बताए ।
