खाेज्नुहाेस

गोदावरीबाट एक महिला सम्पर्कविहीन

Image

अत्तरिया – कैलालीको गोदावरीबाट एक महिला सम्पर्कविहीन भएकी छन् । गोदावरी नगरपालिका–१० सीतापुरकी ६२ वर्षीय कमलादेवी कोली २ दिनदेखि बेपत्ता भएकी हुन ।

navjiwan hospital

मानसिक रूपमा रोगी कमलाको खोजीका लागि सहयोग गरिदिन स्थानीय श्याम स्वारले आग्रह गरे । उनी फागुन ५ गतेदेखि परिवारको सम्पर्कमा नरहेको जनाइएको छ ।

attariya hospital

उनलाई कसैले देखेमा ९८११६९०२९९ र ९८६१६८३००५ मा सम्पर्क गरिदिन उनका आफन्तले आग्रह गरेका छन् ।