खाेज्नुहाेस

धनगढीमा आगलागी हुँदा १५ लाखको क्षति

Image

धनगढी- कैलालीको धनगढी आगलागी हुँदा १५ लाखको क्षती भएको छ ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका–१४ एफगाउँ बस्ने कामी तामाङको गोठ र घरमा आगलागी हुँदा १५ लाखको क्षती भएको हो ।

attariya hospital

मंगलबार दिउँसो लागेको आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।