खाेज्नुहाेस

दार्चुलाबाट चरेस सहित एक महिला पक्राउ

Image
file photo
navjiwan hospital

दार्चुला – दार्चुलामा चरेस सहित एक महिला पक्राउ परेकी छिन्। महाकाली नगरपालिका –१ छापरीकी ४६ वर्षीया जानकी कार्कीले संञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्ला भित्र १३६ ग्राम चरेश फेला पारी पक्राउ गरेको हो।

चरेससहित उनलाई सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

attariya hospital