धनगढी विमानस्थलबाट लागुऔषध सहित युवक पक्राउ

धनगढी – धनगढी विमानस्थलबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन ।

Karma Consultancy

धनगढी विमानस्थलबाट वुद्ध एयरको उडानमार्फत काठमाडौँ जाँदै गरेका कञ्चनपुरको वेदकोट नगरपालिका–८ बस्ने २१ वर्षीय भवन नाथलाई लागू औषध सहित पक्राउ गरिएको हो ।

citizen security services

उनको साथबाट ६ ग्राम ७ सय मिलिग्राम लागुऔषध चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.