खाेज्नुहाेस

दार्चुलामा युवकको शव फेला

Image
सांकेतिक फाेटाे
navjiwan hospital

दार्चुला – दार्चुलामा एक युवकको शव फेला परेको छ । मंगलबार बिहान शैल्यशिखर नगरपालिका–९ बस्कोटस्थित चमेलिया नदी किनारमा लेकम गाउँपालिका–२ गराडीका ३८ वर्षीय दिपक दमाईको शव फेला परेको हो ।

शवको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

attariya hospital