खाेज्नुहाेस

सुप समावेशीका विद्यार्थीलाई नेशनल लाईफ ईन्स्योरेन्सले खुवायो खाना

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई एक छाक खाना खुवाईएको छ ।

navjiwan hospital

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड अत्तरिया शाखाले अपांगता भएका बालबालिका अध्ययनरत उक्त विद्यालयका विद्यार्थीहरुलाई एक छाक खाना खुवाएको हो ।

attariya hospital

शाखा प्रमुख दिपक खत्रीले कम्पनिको ३८औ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई एक छाक खाना खुवाईएको बताए । उनले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्व अन्र्तगत अपांगता भएका बालबालिकाहरुलाई खाना खुवाईएको बताए ।