खाेज्नुहाेस

शिक्षक संगठन गोदावरीको अध्यक्षमा चन्द चयन

Image

अत्तरिया – नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर समितिको अध्यक्षमा भूपेन्द्र बहादुर चन्द चयन भएका छन् ।

navjiwan hospital

संगठनका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षता तथा जिल्ला अध्यक्ष चक्रबहादुर विष्टको प्रमुख आतिथ्यतामा शनिबार आयोजित तेस्रो नगर अधिवेशनले चन्दको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

attariya hospital

समितिको उपाध्यक्षमा केशवराज ओझा र बिस्ना जोशी चयन भएका छन् भने सचिवमा तिर्थराज अवस्थी चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा टेकेन्द्र बहादु सिंह, सह-सचिवमा निर्मला बिसी र सह- कोषाध्यक्षमा विनिता चौधरी चयन भएका छन् ।