रवि ओड अभिनित फिल्म ‘द्रौपदी’ को टिजर सार्वजनिक (भिडिओ)

काठमाण्डौँ– नेपाल आईडल रवि ओड अभिनित फिल्म ‘द्रौपदी’ को टिजर सार्वजनिक गरिएको छ । हाइलाइटस् नेपालको युट्युबबाट सार्वजनिक १ मिनेट ५७ सेकेन्डको टिजरमा कर्णालीको कथा देखाइएको छ ।

maya metro hospital

कर्णालीको हिमाली क्षेत्रको परिवेश, रहनसहन र नारी संवेदनामा मौलिक फिल्म बनेको टिजरले संकेत गर्छ । यो फिल्म ऋषिराज आचार्यले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा ओडसँगै अश्विनी शाही, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल र निर्देशक आचार्य स्वयंको अभिनय छ ।

citizen security services

आरबी मुभिजको ब्यानरमा बनेको फिल्मको निर्माता निर्देशक आचार्य स्वयं र प्रकाश ज्ञवाली हुन् । विष्णु ठडराई सह–निर्माता छन् । चैत ८ गतेदेखि प्रदर्शनमा आउने उक्त फिल्मका गीतमा रवि ओड र इन्द्रकला राईको आवाज छ ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.