खाेज्नुहाेस

दार्चुलामा भिरबाट एक वृद्धको मृत्यु

Image
file photo
navjiwan hospital

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । लेकम गाउँपालिका–५ अम्कुरका ८६ वर्षीय गगनसिंह बोहराको भिरबाट लडेर मृत्यु भएको हो ।

शनिबार साँझ दाउरा ल्याउन गएका बोहराको बाँजाधार भिरबाट लडेरका बोहराको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बलदेवसिंह बोहराले जानकारी दिएका छन ।

attariya hospital