खाेज्नुहाेस

धनगढीमा पुस २४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

Image

अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिकाले पुस २४ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

navjiwan hospital

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले नगर स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २४ देखि २८ गते सम्म आयोजना गर्ने निर्णय गरेको हो ।

attariya hospital

प्रतियोगिता धनगढी उपमहानगरपालिका – १ स्थित कभर्डहलमा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खाती बताएका छन ।