खाेज्नुहाेस

दार्चुलामा ६ सवारी चालकलाई कारबाही

Image
navjiwan hospital

अत्तरिया- दार्चुलामा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चालकलाई कारबाही गरिएको छ । बिहीबार सवारीमा सिट क्षमताभन्दा बढी यात्रु बोकेका ६ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको प्रहीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न सडकखण्डमा सवारी साधन चेकजाँच गर्दा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएपछि कारबाही गरिएको जनाएको छ ।

attariya hospital