दार्चुलाको शैल्यशिखरमा शोक बिदा

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकाले आज शोक बिदा दिएको छ । शैल्यशिखर–६ बजानीमा बिहान भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए ।

maya metro hospital

दुर्घटनामा नगरपालिकामा कार्यरत अमिन वीरेन्द्रसिंह रावल, गोकुलेश्वर क्याम्पसमा कार्यरत मीना लेखक र दिलिपसिंह विष्टलगायत ८ जनाको मृत्यु भएको शोकमा बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.