खाेज्नुहाेस

दार्चुलाबाट पटाका बरामद

Image
navjiwan hospital

अत्तरिया – दार्चुलाबाट पटाका बरामद गरिएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलिले महाकाली नगरपालिका ४ कोरिडोर स्थित सडक किनारामा बेवारीसे अवस्थामा १२५ प्याकेट पटाका बरामद गरेको हो ।

attariya hospital