
दार्चुला- दार्चुलाकी एक किशोरी बेपत्ता भएकी छन् । शैल्यशिखर नगरपालिका-८ पतेगैरकी १९ वर्षीया कुष्मा जोशी बेपत्ता भएकी हुन् ।
मानसिक अवस्था कमजोर रहेकी जोशी मंगलबार बिहान ८ बजे घरबाटै हराइरहेकी उनकी आफन्त भावना जोशीले बताइन् । उनलाई कसैले फेला पारे नजिकको प्रहरी कार्यालय वा ९८६५७४००८८ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
