खाेज्नुहाेस

गोदावरी नगरस्तरीय निबन्ध प्रतियोगितामा विवेक प्रथम

Image
navjiwan hospital

अत्तरिया – गोदावरी नगर स्तरीय निबन्ध लेखन प्रतियोगितामा अत्तरियामा रहेको लोटस आई सेकेन्डरी स्कुलका विद्यार्थी विवेक बोहरा प्रथम भएका छन् । नगरपालिकाले सोमबार ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ शीर्षकमा विवेक प्रथम भएका हुन ।

प्रतियोगितामा दुर्गालक्ष्मी नमुना माविकी सन्ध्या अवस्थी द्धितिय, दुर्गा मावि कोल्मुडाका लक्ष्मण प्रसाद भण्डारी तृतीय र किड्स जोनका तनीस पाठकले सान्त्वना स्थान हात पारेका छन् ।

attariya hospital