दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

belauri nagarpalika

दार्चुला- दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका-१ साङपाङमा बरभगे भिरबाट लडेर स्थानीय करिब ४५ वर्षीय उदयसिंह ठगुन्नाको मृत्यु भएको हो ।

Karma Consultancy

स्थानीय प्रेम बडालका अनुसार बुधबार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.