खाेज्नुहाेस

दार्चुलाका शंकरको उपचारमा आर्थिक अभाव

Image

दार्चुला- दार्चुलाको लेकम गाउँपालिका-३ कौलेतीका शंकर दत्त पन्तको उपचारमा आर्थिक अभावका कारण समस्या आएको छ ।

navjiwan hospital

मुटु र कलेजोमा गम्भीर संक्रमण भई सेती प्रादेशिक अस्पतालबाट काठमाडौँ रिफर भएका पन्तको उपचारको लागि आर्थिक समस्या परेकोले उनको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

attariya hospital

दार्चुला घर भएका पन्त परिवारको जीविकोपार्जनका लागि भारतमा काम गर्दै आएका थिए । उनलाई तल दिइएको खातामा सहयोग गर्न सकिनेछ ।