डोटीका ब्रह्मर्षि गौरी शंकराचार्यलाई वेदान्त दर्शनमा विद्यावारिधि उपाधि

अत्तरिया – विगत ३५ वर्षदेखि भारतको दिल्लीमा रहेर आध्यात्मिक क्षेत्रमा क्रियाशील नेपाली स्वामी श्री १००८ जगदाचार्य ब्रह्मर्षि गौरीशंकराचार्यले जर्मनको हिसेन इन्टरनेसनल युनिभर्सिटीबाट वेदान्त दर्शनमा विद्यावारिधि गरेका छन् ।

Karma Consultancy

उनलाई हालै भारतको कर्नाटक राज्यमा रहेको विश्वविद्यालयको शाखामा जर्मनी भीसीले विद्यावारिधि उपाधि प्रदान गरिएको हो ।

citizen security services

सुदूरपश्चिमको डोटी पूर्वीचौकीका स्वामी गौरीशंकरले यस अघि तीन विषयमा स्नातकोत्तर गरेका छन् । गोदावरी महाकुम्भ २०७२ का संरक्षक समेत रहेका स्वामी गौरीशंकरले दिल्लीको आध्यात्मिक जगतमा आफ्नो प्रभाव फैलाउँदै गएका छन् ।

attariya hospital

भारतको सन्त समाजले उनलाई जगदाचार्य र ब्रह्मर्षि उपाधि प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.