खाेज्नुहाेस

पहिरोका कारण बझाङ–बैतडी सडकखण्ड अवरुद्ध

Image
file photo
navjiwan hospital

धनगढी– पहिरोका कारा बझाङ–बैतडी सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । जयपृथ्बी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ नाचन्थली स्थित बझाङ–बैतडी सडकखण्डको भन्ज्याङ भन्ने स्थानमा पहिरो खसेपछि सडक पुर्ण रुपमा अवरुद्ध बनेको हो ।

सडक माथिबाट पहिरो आएपछि सडक पुर्ण रुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन समन्वय गरिरहेको प्रहरीले बताएको छ ।

attariya hospital