खाेज्नुहाेस

बैतडीको शान्तिसुरक्षा का बिषयमा गृहमन्त्रीले लिए जानकारी

Image

बैतडी- बैतडीको शान्तिसुरक्षाको बारेमा गृहमन्त्री रमेश लेखकले जानकारी लिएका छन । शुक्रबार बिहान खोड्पे प्रहरी चौकिको निरिक्षणका क्रममा गृहमन्त्री लेखकले समग्र जिल्लाको शान्तिसुरक्षाको बारेमा जानकारी लिएका हुन ।

navjiwan hospital

प्रहरी चौकिको निरिक्षणका क्रममा उनले शान्तिसुरक्षाका लागि आवस्यक निर्देशन समेत दिएको बताइएको छ ।

attariya hospital

शान्तिसुरक्षा, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणलगायत विषयमा गृहमन्त्री लेखकले निर्देशन दिएका थिए ।