कैलाली बहुमुखी क्याम्पसमा गर्मी बिदा

धनगढी – धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी बढेका कारण पठनपाठनमा समस्या देखिएको भन्दै क्याम्पसले २२ दिन विदा दिएको हो ।

Karma Consultancy
belauri nagarpalika

क्याम्पसले एक सूचना जारी गर्दै जेठ २० गतेदेखि असार १० सम्म गर्मी दिइएको जनाएको छ । क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टद्धारा जारी सूचनामा बिदा अवधिमा प्रशासन भने खुलै रहने उल्लेख छ ।

citizen security services

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.