खाेज्नुहाेस

दाँतको उपचार गराउँदै प्रधानमन्त्री

Image
navjiwan hospital

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार वीर अस्पतालमा दाँतको उपचार गराएका छन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार अस्पतालकी चिकत्सक डा रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको उपचार गरेको छ ।

add everest academy
attariya hospital