गोदावरीबाट लागूऔषध सहित २ जना पक्राउ

अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – ६ बडैयाका जय किशन चौधरी र रमेश बिष्टलाई पक्राउ गरेको हो ।

maya metro hospital

आइतबार साँझ पक्राउ परेका उनीहरुको साथबाट लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ एक ग्राम दुई सय मिलिग्राम बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.