बैतडीमा एक युवक मृत फेला

बैतडी – बैतडीमा एक युवक मृत फेला परेका छन् । पाटन नगरपालिका – ६ मा २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन । दाङ घर भएका उनी लामो समयदेखि पाटन बजारमा सरसरफाईको काम गर्दै आएका थिए ।

maya metro hospital

स्थानीयको जीर्ण घरमा बस्दै आएका उनको शव घरको पछाडी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.