बैतडीमा एक पुरुष मृत फेला

बैतडी – बैतडीमा एक पुरुष मृत फेला परेका छन् । बिहिबार सुर्नया गाउँपालिका–८ मा डेरा गरी बस्ने कैलालीको धनगढी उपमहानगरपालिका–१ हनुमान टोलका ४५ वर्षीय पुरन धोबी मृत फेला परेका हुन ।

maya metro hospital

उनी सुर्नयाको ढोल्यामोड सडक खण्डमा मजदुरी गर्दै आएका थिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.