सुदूरपश्चिममा किन प्रभावित भयो टेलिकमको सेवा ?

धनगढी: बुधवार सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । आज दिउँसोबाट टेलिकमका सबै सेवाहरू प्रभावित भएका हुन् ।

maya metro hospital

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक किशोर कुमार भट्टले बर्दियाको भुरिगाउँमा फाइबर काटिएको बताए । उनले फाइबर काटिनुको कारण नखुलेको र टेलिकमको प्राविधिक समूह भुरिगाउँ गएको बताए ।

उनका अनुसार प्राविधिकहरूले फाइबर काटिएको ठाउँ पत्ता लगाएपछि मात्र समस्याको बारेमा खुल्नेछ भने सेवा सुचारु हुन लाग्ने समयबारे पनि भन्न सकिनेछ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.