दार्चुलामा करेन्ट लागेर एक महिला घाइते

अत्तरिया- दार्चुलामा करेन्ट लागेर एक महिला घाइते भएकी छिन् । जिल्लाको शैल्यशिखर नगरपालिका-१ बारिलकी ५५ वर्षीया कुमारी देवी तितरा करेन्ट लागेर घाइते भएकी हुन् ।

maya metro hospital

घर नजिकै बाख्रा चराउन गएकी उनलाई भुँइमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.