दार्चुलामा भारतीय युवक मृत फेला

अत्तरिया – दार्चुलामा भारतीय युवक मृत फेला परेका छन । महाकाली नगरपालिका – ५ ठड्याकाठोमा महाकाली नदी किनारमा भारतको पिथौरागढ तैसिल धारचुला जिप्टी (रक्षाताल) का २५ वर्षिय प्रेम सिंह नेगी मृत फेला परेका हुन ।

maya metro hospital

उनको बिहिबार सडक भन्दा १ सय मिटर तल महाकाली नदीमा ढुङ्गाको बिचमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.