दार्चुलामा चितुवाको छाला सहित एक युवक पक्राउ

 

दार्चुला – दार्चुलामा चितुवाको छालासहित एक युवा पक्राउ परेका छन । आइतबार जिल्ला प्रहरी कार्यालय दार्चुला र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले चितुवाको छालासहित नौगाड गाउँपालिका ४ सिफ्टी बस्ने अन्दाजी ३६ वर्षीय शेरसिंह धामीलाई पक्राउ गरेको हो ।

maya metro hospital

मार्मा गाउँपालिकाबाट पक्राउ परेका उनको साथबाट २ थान छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.