खाेज्नुहाेस

स्थापना दिवस मनाउन आधा दिन सार्वजनिक बिदा

Image
navjiwan hospital

पोखरा- पोखरा महानगरपालिकाले आज आधा दिन सार्वजनिक बिदा दिएको छ । महानगरपालिका अन्तर्गतका सबै कार्यालय दिउँसो १ बजेपछि बन्द हुने भएका छन् ।

पोखरा महानगर स्थापना भएको ७ वर्ष पुगेको अवसरमा स्थापना दिवस मनाउन आधा दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सूचना जारी गरी १ बजेपछि महानगर सहित महाशाखा र वडा कार्यालयहरूमा बिदा दिइएको बताए ।

add everest academy
attariya hospital