दार्चुलामा एक वृद्ध मृत फेला

दार्चुला- दार्चुलामा एक वृद्ध मृत फेला परेका छन् । सदरमुकाम खलंगास्थित छान्नातिंकरी कन्या माविको गेट नजिक महाकाली नगरपालिका-९ सकारका अन्दाजी ७५ वर्षीय रामसिंह धामी मृत फेला परेका हुन् ।

Karma Consultancy

उनी आज बिहान मृतावस्थामा फेला परेका र घटनास्थलमा प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

 

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.